जुनसुकै सरकार आए पनि चिनियाँ नीति परिवर्तन हुँदैनः राजदूत

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गर्नुभएको छ । शुक्रबार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गर्नुभयो । मन्त्री शर्माले कोभिड विरुद्ध जनतालाई खोप लगाउनु … Continue reading जुनसुकै सरकार आए पनि चिनियाँ नीति परिवर्तन हुँदैनः राजदूत